५४० अन्तर्राष्ट्रिय उडान रद्द, पर्यटक आगमन ३५ प्रतिशतसम्मले घट्दा पर्वतारोहण सिजन प्रभावित

काठमाडौं। एक महिनादेखि जारी पश्चिम एसियाको तनावले नेपालमा उडान-अवतरण गर्ने दैनिक तालिकामा रहेका ८ वटा वायुसेवाका ५४० वटा उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार दैनिक ५ देखि ८ वटासम्म उडान र अवतरण रद्द भइरहेका छन् । यी वायुसेवाले गर्ने २७० उडान र त्यति नै सङ्ख्याका अवतरण पश्चिम एसिया … Continue reading ५४० अन्तर्राष्ट्रिय उडान रद्द, पर्यटक आगमन ३५ प्रतिशतसम्मले घट्दा पर्वतारोहण सिजन प्रभावित