बालेन सरकारको १०० कार्यसूचीः ‘खैरोसूची’बाट निस्किन पर्याप्त छ ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले पारित गरेको शासकीय सुधार कार्यसूचीले नेपाललाई एफएटीएफ (फाइनान्सिल एक्सन टास्क फोर्स)को ‘खैरोसूची’बाट निकाल्ने कत्तिको सम्भव छ ? भन्ने प्रश्नको विषय बनेको छ । कार्यसूचीमा ‘खैरोसूची’ वा ‘ग्रेलिस्ट’ शब्द उल्लेख नभए पनि सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीका केही घोषणाले खैरोसूचीबाट निकाल्न समर्थन गर्ने तर्क गरिएको छ … Continue reading बालेन सरकारको १०० कार्यसूचीः ‘खैरोसूची’बाट निस्किन पर्याप्त छ ?