उपभोग्य वस्तुमा ‘एमआरपी’ अनिवार्य रुपमा लागू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले हरेक उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य(माक्सिमम रिटेल प्राइस एमआरपी) तोकेर अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । सरकारले सार्वजनिक गरेको एक सय दिने एक सय कार्ययोजनाअन्तर्गत यस्तो निर्णय गरेको हो । कार्ययोजनाको बुंदा नम्बर ८३ मार्फत सरकारले भन्सार प्रणालीलाई व्यापार सहजीकरणमुखी रूपमा पुनर्संरचना गर्ने र वाणिज्य तथा उपभोक्ता संरक्षण सम्बन्धी कार्यहरूलाई … Continue reading उपभोग्य वस्तुमा ‘एमआरपी’ अनिवार्य रुपमा लागू गर्ने सरकारको निर्णय