टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा ओली भर्ना, के भएको हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा भर्ना गरिएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरअन्तर्गत कारबाही सिफारिस भएपछि प्रहरीले उनलाई शनिबार बिहान भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि स्वास्थ्य परीक्षणका लागि उनलाई तत्काल टिचिङ अस्पताल लगिएको थियो । सुरुमा अस्पतालको … Continue reading टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा ओली भर्ना, के भएको हो ?