नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
काठमाडौं । सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले उनीहरूकै निवासबाट नियन्त्रणमा लिएको छ। भक्तपुरको गुण्डुस्थित निवासमा रहेका एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले शनिबार मध्यरातदेखि नै तयारी थालेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको टोलीले ओली निवासलाई रातभर घेरा हालेको … Continue reading नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed