पश्चिम एसिया युद्ध: प्लास्टिक अभावले कोशीमा स्लाइन उद्योग बन्द, अन्यको उत्पादन ९०% घट्यो
विराटनगर । पश्चिम एसिया युद्धले प्लास्टिकको बोतल बनाउने कच्चा पदार्थ दानाको अभाव हुँदा पूर्वी औद्योगिक करिडोरका उद्योगहरू बन्द भएका छन् । कच्चा पदार्थको अभाव भएपछि मोरङको बूढीगंगास्थित एलेक्जा लाइफ साइन्सेस प्राइभेट लिमिटेडको उत्पादन आजदेखि बन्द भएको छ । बिरामीलाई उपचारको क्रममा आवश्यक पर्ने स्लाइन पानी यो उद्योगबाट उत्पादन भइरहेको थियो । यो उद्योगबाट दैनिक ३० … Continue reading पश्चिम एसिया युद्ध: प्लास्टिक अभावले कोशीमा स्लाइन उद्योग बन्द, अन्यको उत्पादन ९०% घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed