नेपालमा औषधीदेखि पानी उद्योगसम्म प्रभावित, के प्लास्टिकजन्य उद्योगहरु ‘सट डाउन’ हुँदैछ ?

काठमाडौं । पश्चिम एसिया क्षेत्रको युद्धका कारण समुद्री मार्गको अवरोधका कारण नेपालको प्लास्टिकजन्य उद्योग गम्भीर संकटमा परेका छन् । अमेरिका इरान युद्धका कारण हर्मुज स्ट्रेटमा आएको अवरोध र खाडी मुलुकस्थित पेट्रोलियम रिफाइनरी केन्द्रमा भएको हमलाका कारण कच्चा पदार्थको विश्वव्यापी रूपमा आपूर्ति शृङ्खला अवरुद्ध भएको छ। यसको प्रत्यक्ष मार नेपालको प्लास्टिकजन्य उद्योगमा पनि परेको छ । … Continue reading नेपालमा औषधीदेखि पानी उद्योगसम्म प्रभावित, के प्लास्टिकजन्य उद्योगहरु ‘सट डाउन’ हुँदैछ ?