तपाईंले देखेको सफलता र प्रतिष्ठालाई मानक बनाएर केही लिन होइन महासंघलाई केही दिन मेरो उम्मेदवारी

आज म यहाँ कुनै नयाँ परिचय दिन उभिएको छैन । म यहाँ कुनै व्यक्तिगत लाभको फेहरिस्त सुनाउन पनि उभिएको होइन । आज म एउटा संकल्प बोकेर यो गरिमामय मञ्चमा उभिएको छु। आज म एउटा विशेष जिम्मेवारीको बोधले भावुक छु भने निजी क्षेत्रको सुनौलो भविष्य निर्माण गर्ने संकल्पले उत्तिकै उत्साहित पनि छु । मैले वर्षौंदेखि देखेको … Continue reading तपाईंले देखेको सफलता र प्रतिष्ठालाई मानक बनाएर केही लिन होइन महासंघलाई केही दिन मेरो उम्मेदवारी