हिल्टनको पुनर्बिमा विवादः एक सीईओसहित तीन कम्पनीमाथि कारबाही, ब्रोकरको लाइसेन्स निलम्बन
काठमाडौं । नेपाल बिमा प्राधिकरणले हिल्टन होटलको पुनर्बिमाका विषयमा कानुन विपरीत काम गरेको भन्दै एक पुनर्बिमा कम्पनीका सीईओसहित तीन कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले नेपाल रिका सीईओसहित हिमालयन रि–इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बिमा दलाल)लाई कानुन विपरीत काम गरेको भन्दै कारबाही गरेको हो । प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनीका प्रमुख … Continue reading हिल्टनको पुनर्बिमा विवादः एक सीईओसहित तीन कम्पनीमाथि कारबाही, ब्रोकरको लाइसेन्स निलम्बन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed