वर्ल्डलिंक विरुद्धको टीएससी सम्बन्धी विवादको अन्त्य, महान्यायाधिवक्ताबाट मुद्दा नचल्ने निर्णय
काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड माथि लाग्दै आएको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर (टीएससी) सम्बन्धी विवाद अन्त्य भएको छ । महान्यायाधिवक्ता सबिता भण्डारीले तथ्य र प्रमाणहरूको सूक्ष्म अध्ययनपछि उक्त विषयमा मुद्दा चलाउनुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै मुद्दा नचल्ने निर्णय गरेकी छिन् । महान्याधिक्ताको यो निर्णयसँगै लामो समयदेखि अन्योलमा … Continue reading वर्ल्डलिंक विरुद्धको टीएससी सम्बन्धी विवादको अन्त्य, महान्यायाधिवक्ताबाट मुद्दा नचल्ने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed