पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा, २१ व्यक्ति र दुई कम्पनी विरुद्ध आरोपपत्र दायर

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जना विरुद्ध मुद्दा दायर गरेको छ … Continue reading पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा, २१ व्यक्ति र दुई कम्पनी विरुद्ध आरोपपत्र दायर