वायुसेवा निगम सुधारका लागि फेरि अध्ययन समिति, किन बन्यो समितिमाथि समिति ?
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सुधारका लागि कार्ययोजना बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ । पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले मन्त्रालयकै सहसचिव मुकेश डंगोलको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेका हुन् । निगम सुधारका लागि यसअघि सरकारले तयार पारेका विभिन्न प्रतिवेदनहरूको अध्ययन गर्ने र सुधारका लागि … Continue reading वायुसेवा निगम सुधारका लागि फेरि अध्ययन समिति, किन बन्यो समितिमाथि समिति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed