गगन थापाको राजीनामा अस्वीकृत गर्नुपर्छ भन्दै विश्वले उल्खेख गरेका ७ बुँदा यस्ता
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकेपछि नैतिकताका आधारमा सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव गरेका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा ‘प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रारम्भिक समीक्षा’ प्रतिवेदन पेस गर्दै उपसभापति शर्माले नेतृत्व परिवर्तन भएको ५० दिनमै निर्वाचनको परिणामलाई लिएर राजीनामा दिनु न्यायसंगत नहुने तर्क … Continue reading गगन थापाको राजीनामा अस्वीकृत गर्नुपर्छ भन्दै विश्वले उल्खेख गरेका ७ बुँदा यस्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed