यी हुन् उपसभापति विश्वप्रकाशले बैठकमा पेस गरेको कांग्रेस हार्नुका २७ कारण

काठमाडौं । नेपाली कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बेहोरेको हारको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले १४ पाना लामो प्रारम्भिक प्रतिवेदन पेस गरे । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कुल ३८ सिटमा खुम्चिएपछि बसेको बैठकमा शर्माले कांग्रेस पराजय … Continue reading यी हुन् उपसभापति विश्वप्रकाशले बैठकमा पेस गरेको कांग्रेस हार्नुका २७ कारण