अमेरिकासँगको प्रतिस्पर्धामा कसरी हावी भइरहेछ चीन ?

काठमाडौं । विश्व बहुध्रुवीय बन्दै जाँदा चीन र अमेरिकाबीच प्रभुत्वको प्रतिस्पर्धा तीव्र बनेको छ । चीनले अमेरिका विरुद्धको दीर्घकालीन प्रतिस्पर्धा जित्नका लागि विभिन्न कदम चालिरहेको छ । अमेरिकामाथि चीनको अदृश्य विजयको सबैभन्दा स्पष्ट मापन राज्य क्षमताको उपयोगमा देखिएको भिन्नताबाट गर्न सकिन्छ । अर्थात्, चीन सरकारले जे गर्ने भनी लक्ष्य राख्छ, त्यसलाई वास्तवमै पूरा गर्ने क्षमता … Continue reading अमेरिकासँगको प्रतिस्पर्धामा कसरी हावी भइरहेछ चीन ?