कर घट्ने हल्लाले ‘स्लोडाउन’मा धकेलियो अटो बजार, अब बन्ने सरकारको ‘मुभ’ कुर्दै खरिदकर्ता

काठमाडौं । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता स्वर्णिम वाग्लेले सरकारले नयाँ सवारी खरिद गर्दा लाग्ने ३०० प्रतिशत कर हटाउने कुरा बोलेको भन्ने विषयले निकै चर्चा पायो । उनले अब बन्ने सरकारले नयाँ सवारी खरिद गर्दा लाग्ने ३०० प्रतिशत कर हटाउने बताएको दाबी गर्दै बनाइएका भिडियो सामाग्रीले सामाजिक सञ्जाल प्लेटफर्ममा राम्रै स्थान पायो । … Continue reading कर घट्ने हल्लाले ‘स्लोडाउन’मा धकेलियो अटो बजार, अब बन्ने सरकारको ‘मुभ’ कुर्दै खरिदकर्ता