अझै सल्टिएन हिल्टनको पुनर्बिमा विवाद, प्राधिकरणलाई समस्याको जड पत्ता लगाउनै मुस्किल

काठमाडौं । आगजनी तथा तोडफोड भएको पाँच महिना बित्दा पनि हिल्टन होटलको पुनर्बिमा विवाद अझै सल्टिन सकेको छैन । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा हिल्टन होटलमा आगजनी तथा तोडफोड भएको थियो । तर, तोडफोड तथा आगजनी भएको पाँच महिना बित्दा पनि जोखिम बहन गर्ने र क्षति न्यूनिकरण गर्न मद्दत गर्ने विश्वासका रुपमा … Continue reading अझै सल्टिएन हिल्टनको पुनर्बिमा विवाद, प्राधिकरणलाई समस्याको जड पत्ता लगाउनै मुस्किल