हर्मुज पार गर्न युआनमा तेल कारोबार गर्नुपर्ने इरानको शर्त: पेट्रोडलर अन्त्यको सूचक ?

काठमाडौं । अमेरिका र इजरायलले इरानविरुद्ध अपरेशन एपिक फ्युरी नामक सैन्य कारवाही सुरु गरेको तेस्रो हप्तामा प्रवेश गर्दा तेहरानले साहसी कदम चाल्ने उद्घोष गरेको छ । इरानले हर्मुज जलयोजक भएर जाने तेल ट्यांकरहरूका लागि व्यापारको भुक्तानी चिनियाँ युआनमा हुनुपर्ने शर्त राखेको इरानी अधिकारीहरूले पुष्टि गरेका छन् । हर्मुज जलयोजकलाई लामो समयदेखि विश्व अर्थतन्त्रको प्रमुख नाकाको … Continue reading हर्मुज पार गर्न युआनमा तेल कारोबार गर्नुपर्ने इरानको शर्त: पेट्रोडलर अन्त्यको सूचक ?