भावी प्रधानमन्त्री ज्यू, सरकार बन्नुअघि नै यो प्रतिवेदन पढ्ने कि !

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमत प्राप्त गरेसँगै पूर्वसहमतिअनुसार वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री हुने पक्का भएको छ । काठमाडौं महानगरमापालिकामा साढे ३ वर्ष बिताएर प्रधानमन्त्री बन्न राजीनामा दिएका बालेनको काँधमा देश हाँक्ने अभिभारा छ । आर्थिक पाटोको कुरा गर्ने हो भने बालेन प्रधानमन्त्री रहने सरकारले विकास … Continue reading भावी प्रधानमन्त्री ज्यू, सरकार बन्नुअघि नै यो प्रतिवेदन पढ्ने कि !