विश्व अर्थतन्त्रमा इरान युद्धको नकारात्मक असर, अमेरिका र रुसलाई लाभ

काठमाडौं । इरान, इजरायल र अमेरिका बीच चलिरहेको तनाव स्थानीय भिडन्तमा मात्र सीमित नरहेर पूर्ण स्तरको क्षेत्रीय युद्धमा परिणत भएको छ । त्यसले गहिरो विश्वव्यापी परिणामहरू निम्त्याएको छ । युद्ध सुरु भएको दुई साता पूरा हुँदा व्यापार, ऊर्जा सुरक्षा र वित्तीय बजारमा देखिएको परिवर्तनले सन् १९७० को दशकको तेल संकटको सम्झना दिलाउँछ । त्यतिखेर भन्दा … Continue reading विश्व अर्थतन्त्रमा इरान युद्धको नकारात्मक असर, अमेरिका र रुसलाई लाभ