महासंघ निर्वाचनः मतदाता रिझाउन १३० जनालाई श्रीमतीसहित श्रीलंका टुर

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको क्रममा मतदातालाई रिझाउन विभिन्न समूहले आकर्षक प्याकेजहरु ल्याएका छन् । मतदातालाई रिझाउन उम्मेदवारहरुले विभिन्न प्रकारका आकर्षक प्याकेजहरु ल्याएका हुन् । सुशासनको कुरा गर्न नछाड्ने उद्योगी व्यवसायीहरुले निर्वाचनको मुखमा आफैं मतदाता रिझ्याउन करोडौं रूपैयाँ खर्च गर्ने सुर बनाएका हुन् । आगामी चैत २८ र … Continue reading महासंघ निर्वाचनः मतदाता रिझाउन १३० जनालाई श्रीमतीसहित श्रीलंका टुर