नेपालका ४०० उद्योगको वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ऋण,विद्युतीय बोइलरमा जानेलाई सुविधा

काठमाडौं । उद्योगबाट उत्सर्जन हुने वायु प्रदूषण घटाउन र वायु गुणस्तर व्यवस्थापन गर्न विश्व बैंकले नेपाललाई ५२ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड रुपैयाँ) बराबरको ऋण सहयोग स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक समितिले बुधबार ‘नेपाल क्लिन एयर एण्ड प्रोस्परिटी प्रोजेक्ट (क्याप)’ कार्यान्वयनमा ल्याउनका लागि सरकारलाई उक्त ऋण सहयोग स्वीकृत गरेको … Continue reading नेपालका ४०० उद्योगको वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ऋण,विद्युतीय बोइलरमा जानेलाई सुविधा