समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ ?, यसो भन्छन् निर्वाचन आयोगका सूचना अधिकारी

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम करिव सम्पन्न भएको छ । प्रत्यक्षमा १६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ । तर समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ ? भन्ने आम चासोको विषय छ । निर्वाचन आयोगले दलहरुले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको ‘सेन्ट लग’ विधिको प्रयोग … Continue reading समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ ?, यसो भन्छन् निर्वाचन आयोगका सूचना अधिकारी