रविको चुनावी खर्च बालेनको भन्दा कम, कसले कति गरे?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट उम्मेदवार बनेका रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनले निर्वाचन अभियानका क्रममा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । उक्त विवरणअनुसार यातायात तथा इन्धन खर्चमा सबैभन्दा बढी २ लाख ९५ हजार रुपैयाँ खर्च … Continue reading रविको चुनावी खर्च बालेनको भन्दा कम, कसले कति गरे?