सोमबार सकारात्मक सर्किट ब्रेक लागेको नेप्सेमा मंगलबार सुरुमै उच्च अंकको गिरावट

काठमाडौं । सोमबार लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेर पुरा दिन कारोबार हुन नपाउँदै बन्द भएको सेयर बजारमा मंगलबार भने सुरुवातमै उच्च अंकको गिरावट देखिएको छ । मंगलबार कारोबार खुलेको १० मिनेटमै सेयर बजार परिसूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ५६.६५ अंकले घटेर २८१८.७८ बिन्दुमा कायम भएको छ । समाचार तयार पार्दासम्म नेप्सेमा ३ अर्ब ४ … Continue reading सोमबार सकारात्मक सर्किट ब्रेक लागेको नेप्सेमा मंगलबार सुरुमै उच्च अंकको गिरावट