बालेनको चुनावी खर्च सार्वजनिक, ५८ जनालाई खाजा खुवाएरै ल्याए ६८ हजार भोट !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा झापा क्षेत्र नम्बर ५ बाट जित हासिल गरेका बालेन्द्र शाह (बालेन)ले चुनावी खर्च सार्वजनिक गरेका छन् । बालेनले सोमबार निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार उनले प्रतिनिधिसभा निर्वाचनको लागि जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् । बालेनले गरेको यस्तो चुनावी … Continue reading बालेनको चुनावी खर्च सार्वजनिक, ५८ जनालाई खाजा खुवाएरै ल्याए ६८ हजार भोट !