रास्वपाको अभूतपूर्व नतिजाले सेयर बजारमा उत्साह, लाग्यो दोस्रो सर्किट ब्रेक

काठमाडौं । रास्वपाको अभूतपूर्व नतिजाले सेयर बजारमा उत्साह छाएको छ । सोमबार कारोबार खुलेको केही समयमा नै नेप्से चार प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेटका लागि बन्द भएको नेप्से फेरि खुल्नसाथ दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार बन्द भएको छ । पहिलो सर्किट ब्रेक लागेर २० मिनेट … Continue reading रास्वपाको अभूतपूर्व नतिजाले सेयर बजारमा उत्साह, लाग्यो दोस्रो सर्किट ब्रेक