पौने तीन लाख बोरा उत्पादन गरी उदयपुर सिमेन्ट पुनः बन्द, किस्ता–किस्तामा भुक्तानी गरिँदै
काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट कारखानाले पछिल्लो तीन महिनाको अवधिमा पौने तीन लाख बोरा सिमेन्ट उत्पादन गरेर फेरि बन्द भएको छ। उदयपुर सिमेन्ट कारखानाका निमित्त महाप्रवन्धक कोभिद काफ्लेका अनुसार सिमेन्ट उत्पादनलाई निरन्तरता दिन सरकारले सहयोग नगरेपछि तीन महिना उत्पादन गरेर फागुन पहिलो सातादेखि उद्योग पुनः बन्द भएको छ । उनका अनुसार गत कात्तिक, मंसिर … Continue reading पौने तीन लाख बोरा उत्पादन गरी उदयपुर सिमेन्ट पुनः बन्द, किस्ता–किस्तामा भुक्तानी गरिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed