इरानद्वारा कतार, कुवेत, युएई र बहराइनमा आक्रमण
काठमाडौं । इजरायलले आक्रमण गरेपछि इरानले खाडी मुलुकहरूमा एक साथ आक्रमण गरेको छ । इरानले कतार, कुवेत, युएई र बहराइनमा आक्रमण गरेको इरानको फार्स समाचार एजेन्सीले जनाएको छ । समाचार एजेन्सीको हवाला दिँदै अलजजिराले कतारको अल–उदेइद एयर बेस, कुवेतको अल–सलेम एयर बेस, युएईको अल–धफ्रा एयर बेस र बहराइनमा पाँचौं अमेरिकी बेसमा इरानले आक्रमण गरेको समाचार … Continue reading इरानद्वारा कतार, कुवेत, युएई र बहराइनमा आक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed