नेपालद्वारा इजराइल र इरानको भ्रमण नगर्न एडभाइजरी जारी

काठमाडौँ । मध्यपूर्वमा विकसित हुँदै गएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले परिस्थितिको सूक्ष्म निगरानी गरिरहेको जनाउँदै तत्कालका लागि यी दुई देशको यात्रा नगर्नसमेत शनिबार एक एडभाइजरी जारी गर्दै आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायल … Continue reading नेपालद्वारा इजराइल र इरानको भ्रमण नगर्न एडभाइजरी जारी