इजराइलले गर्यो इरानमाथि आक्रमण, तेहरानमा भयो शक्तिशाली विस्फोट
काठमाडौं । इजराइलले इरानको राजधानी तेहरानमाथि आक्रमण गरेको छ । इरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानको रिपब्लिक (जम्हुरी) क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र जम्हुरी स्क्वायर तथा हसन अवाद स्क्वायरको आकाशमा धुवाँको मुस्लो उडेका तस्बिरहरू सार्वजनिक भएका छन् । अमेरिकाको सहयोगमा इजराइलले इरानमाथि आक्रमण गरेको हो । … Continue reading इजराइलले गर्यो इरानमाथि आक्रमण, तेहरानमा भयो शक्तिशाली विस्फोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed