छ महिनादेखि २८०० बिन्दुमा उक्लिन नसकेको बजार, ९९ कारोबार दिनमा ३३२ अंकको उतारचढाव

काठमाडौं । छ महिना अघि अर्थात् २०८२ भदौ ११ गते सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकै दिन ५३.०१ अंकले बढेर २८१९ बिन्दुमा बन्द भयो । त्यसको भोलिपल्ट अर्थात् भदौ १२ गते नेप्से २८२२ बिन्दुसम्म उक्लिएपनि कारोबार बन्द हुने समयमा भने अघिल्लो दिनको तुलनामा ३८.१७ अंकले घटेर २७८१ बिन्दुमा खुम्चियो । उक्त समयदेखि हालसम्म … Continue reading छ महिनादेखि २८०० बिन्दुमा उक्लिन नसकेको बजार, ९९ कारोबार दिनमा ३३२ अंकको उतारचढाव