आफ्नो धैर्यतालाई कमजोरी नठान्न रास्वपालाई एमालेको आग्रह, ‘नयाँको मानक’ यहि हाे ?

काठमाडौं । नेकपा एमालेले आफ्नो धैर्यतालाई कमजोरीको रुपमा नलिन आग्रह गरेको छ । बिहीबार राति दाङको तुल्सीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले एमालेको चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएका थिए । सो विषयमा नेकपा एमालेले आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाको निन्दा गर्दै यस्तो आग्रह गरेको हो । एमालेका केन्द्रीय प्रचार संयोजक … Continue reading आफ्नो धैर्यतालाई कमजोरी नठान्न रास्वपालाई एमालेको आग्रह, ‘नयाँको मानक’ यहि हाे ?