एमालेको चुनावी घोषणापत्र: ५ वर्षभित्र अर्थतन्त्रको आकार १०० खर्ब बनाउने, १० जिबी डाटा नि:शुल्क (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प दोहोर्‍याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देशसहित सार्वजनिक घोषणापत्रमा आर्थिक विकास, सामाजिक सुरक्षा र पूर्वाधार निर्माणलाई विशेष जोड दिइएको छ। आर्थिक लक्ष्य: १०० खर्बको अर्थतन्त्र एमालेले … Continue reading एमालेको चुनावी घोषणापत्र: ५ वर्षभित्र अर्थतन्त्रको आकार १०० खर्ब बनाउने, १० जिबी डाटा नि:शुल्क (पूर्णपाठ)