ई–कमर्स क्षेत्रमा नयाँ युगको सुरुवातः सरकारले ल्यायो उपभोक्ता केन्द्रित ‘विद्युतीय व्यापार निर्देशिका २०८२’

काठमाडौं । नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय व्यापार (ई–कमर्स) क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सरकारले महत्वपूर्ण कदम चालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार (इ–कमर्स) ऐन, २०८१’ ले दिएको अधिकार प्रयोग गर्दै ‘विद्युतीय व्यापार (इ–कमर्स) निर्देशिका २०८२’ जारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाद्वारा हस्ताक्षरित यो निर्देशिकाले … Continue reading ई–कमर्स क्षेत्रमा नयाँ युगको सुरुवातः सरकारले ल्यायो उपभोक्ता केन्द्रित ‘विद्युतीय व्यापार निर्देशिका २०८२’