सामाजिक परिवर्तनलाई खतराको रुपमा नभइ विकासको संकेतको रुपमा लिनुपर्छ

म यस्तो कम्पनीको प्रतिनिधित्व गर्छु जुन २० वर्षभन्दा बढी समयदेखि नेपालमा लगानीकर्ताको रूपमा रहेको छ । हामी नेपालका लागि उत्साही लगानीकर्ता हौं र नेपालमा लगानी जारी राख्नुपर्नेमा हामी विश्वास गर्छौं । यो लगानीका लागि राम्रो ठाउँ हो । मेरो कम्पनी अहिले आफूलाई बहुमत नेपाली स्वामित्व भएको नेपाली कम्पनीमा रूपान्तरण गर्ने प्रक्रियामा छ । यी कदमहरूले … Continue reading सामाजिक परिवर्तनलाई खतराको रुपमा नभइ विकासको संकेतको रुपमा लिनुपर्छ