डलरको ‘डेथ स्पाइरल’ र सुनको उदय: अमेरिकी मुद्राप्रतिको विश्वास किन टुट्दैछ ?
काठमाडौं । डलरको प्रभाव क्रमशः घट्दै गएको विषयमा व्यापक विश्लेषणहरू आइरहेका छन् । त्यसैक्रममा अमेरिकाको मर्मिकन क्यापिटल नामक कम्पनीले सोमबार (९ फेब्रुअरीमा) प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा विश्लेषक ड्यानियल ओलिभरले विश्वव्यापी मौद्रिक व्यवस्थाको रोचक चित्र प्रस्तुत गरेका छन् । उनको शोध अस्ट्रियाली आर्थिक सिद्धान्तको जगमा अडिएको छ । त्यसअनुसार, मुद्राहरूको मूल्य बिस्तारै र शान्तिपूर्ण रूपमा समाप्त … Continue reading डलरको ‘डेथ स्पाइरल’ र सुनको उदय: अमेरिकी मुद्राप्रतिको विश्वास किन टुट्दैछ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed