जेनजी आन्दोलनबाट ९८ प्रतिशत व्यवसायीको मनोबलमा असर
काठमाडौं । जेनजी प्रदर्शनले ९८ प्रतिशत व्यवसायीको मनोबलमा असर पुराएको पाइएको छ । क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यासायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च)अनुसार जेनजी प्रदर्शनले ९८ प्रतिशत व्यवसायीको मनोबलमा असर पुराएको देखिएको हो । क्लिकमान्डुले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको संरचनात्मक, संस्थागत तथा व्यावहारिक भूमिकालाई स्पष्ट रूपमा उजागर गर्ने उद्देश्यले जेनजी … Continue reading जेनजी आन्दोलनबाट ९८ प्रतिशत व्यवसायीको मनोबलमा असर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed