युआनलाई विश्वको ‘रिजर्भ करेन्सी’ बनाउने सीको इच्छा, डलरको प्रभुत्व खोस्न कत्तिको छ सम्भव ?

काठमाडौं । विगत एक दशकमा चीनका राष्ट्रपति सी चिनपिङले धेरैपटक एउटा रणनीतिक लक्ष्यको बारेमा कुरा गर्दै आएका छन् । उनले चिनियाँ मुद्रा युआन (रनमिन्बी) लाई अमेरिकी डलरसँगै विश्वव्यापी रूपमा स्वीकृत सञ्चित मुद्रा (रिजर्भ करेन्सी) को रूपमा स्थापित गर्ने अभिलाषा प्रकट गरेका छन् । त्यति मात्र नभई महत्त्वाकांक्षी रूपमा युआनलाई अन्तर्राष्ट्रिय वित्तीय संरचनामा अमेरिकी डलरसँग प्रतिस्पर्धा … Continue reading युआनलाई विश्वको ‘रिजर्भ करेन्सी’ बनाउने सीको इच्छा, डलरको प्रभुत्व खोस्न कत्तिको छ सम्भव ?