नेप्से पुनर्संरचनाः यस्ता छन् थापा संयोजकत्व समितिद्वारा प्रस्तावित मुख्य ९ सुझाव (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना सम्बन्धी सुझाव समितिले कम्पनीको पुँजी वृद्धि, स्वामित्व विनिवेश, सञ्चालक समितिको पेशागत पुनर्संरचना र प्रविधि सुधारको सुझाव दिएको छ । नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले रणनीतिक साझेदार भित्र्याउनेदेखि सञ्चालक समितिको संरचना परिवर्तन गर्नेसम्मको सुझाव दिएका हो । प्रतिवेदनमा नेप्सेको क्षमता बढाउन चुक्ता पुँजी ३ अर्ब … Continue reading नेप्से पुनर्संरचनाः यस्ता छन् थापा संयोजकत्व समितिद्वारा प्रस्तावित मुख्य ९ सुझाव (सूचीसहित)