बालेनको चुनावी अभियानमा सहभागी एक जना बेहोस, हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी
अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी अभियानका क्रममा अछाममा एक सहभागी बेहोस भएका छन् । नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला जिल्ला सदरमुकाम मंगलसेनमा बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय अछामकाका अनुसार आज बिहान गाडीबाट ओर्लिने बित्तिकै सिटौला अचानक ढलेका थिए । उनलाई तत्काल उपचारका … Continue reading बालेनको चुनावी अभियानमा सहभागी एक जना बेहोस, हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed