नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना सम्बन्धी सुझाव प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना सम्बन्धी सुझाव समिति-२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को पुनर्संरचना सम्बन्धी आठौं अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । जनेजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले लामो समयदेखि पेचिलो … Continue reading नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना सम्बन्धी सुझाव प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय