धितोपत्र बोर्डले स्वीकृत नै नगरेको निर्देशिकामा टेकेर पन्दाकको बदमासी, लगानीकर्ता आजित

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) लिमिटेडले गैरकानुनी रूपमा कम्पनीहरुको लक इन र अभौतिकीकरण प्रक्रिया रोकेको छ । सीडीएससीले कानुनी प्रावधानविपरीत दोहोरो आइजीनको प्रावधान देखाउँदै कम्पनीहरुको अभौतिकीकरण प्रक्रिया रोकेको हो । नेप्सेमा सूचीकृत कम्पनीहरुको धितोपत्र लकइन तथा अभौतिकीकरणको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली–२०७३ र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका–२०७४ मा स्पष्ट व्यवस्था छ । … Continue reading धितोपत्र बोर्डले स्वीकृत नै नगरेको निर्देशिकामा टेकेर पन्दाकको बदमासी, लगानीकर्ता आजित