भारत र यूएईबीच रणनीतिक सम्झौता, महाशक्ति राष्ट्रहरूको द्वन्द्वबाट जोगिने पहल

काठमाडौं । सोमबार (जनवरी १९) मा संयुक्त अरब अमिरात (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले भारतको छोटो तर सार्थक भ्रमण गरेका छन् । उनको यस भ्रमणले भारत र यूएईबीचको सम्बन्धका बारेमा विद्यमान पुराना मान्यताहरूलाई भत्काएको छ । पर्यवेक्षकहरूले अपेक्षा गरेभन्दा धेरै व्यापक र गहिरो रणनीतिक सम्बन्धको सुरुवात यसले गरेको छ । पुराना … Continue reading भारत र यूएईबीच रणनीतिक सम्झौता, महाशक्ति राष्ट्रहरूको द्वन्द्वबाट जोगिने पहल