पौने ४ खर्ब लागतको बुढीगण्डकी जलविद्युत आयोजनाको लगानी ढाँचा दुई निकायबाट स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) स्वीकृत गरेको छ । अर्थ मन्त्रालयका साथै राष्ट्रिय योजना आयोगबाट उक्त जलविद्युत आयोजनाको लगानी ढाँचा स्वीकृत भएको हो । निवर्तमान उर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले शनिबार शनिबार बिहान समाजिक सञ्जालमा टिप्पणी गर्दै यस्तो जानकारी दिएका हुन् … Continue reading पौने ४ खर्ब लागतको बुढीगण्डकी जलविद्युत आयोजनाको लगानी ढाँचा दुई निकायबाट स्वीकृत