वायुसेवा निगममा महाप्रबन्धक नियुक्त प्रक्रिया एक महिना लम्बियो, अन्तिम फैसलाको मिति सर्यो
काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख (महाप्रबन्धक) नियुक्त गर्ने समय अझै एक महिना लम्बिएको छ । पुस ३० (बुधबार) अन्तिम फैसला गर्ने गरी चढेको पेशी हेर्न नभ्याइएका कारण अब फागुन ४ गते मात्रै यसको फैसला हुने भएको छ। सकारले निगममा महाप्रबन्धक नियुक्त गर्न कात्तिक २७ मा प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्तावबाट १६ … Continue reading वायुसेवा निगममा महाप्रबन्धक नियुक्त प्रक्रिया एक महिना लम्बियो, अन्तिम फैसलाको मिति सर्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed