सिन्धुलीमा बैंक लुटपाट: घरबेटी नै मुख्य योजनाकार, गाडी रिजर्भ गरेर बोलाएका थिए लुटेरा !
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखा लुटपाट प्रकरणमा बैंक रहेकै घरका धनी मुख्य योजनाकार रहेको खुलासा भएको छ । प्रहरी अनुसन्धानका क्रममा बैंक सञ्चालनमा रहेको घरका धनी छविलाल स्याङताङकै लुटपाटमा संलग्नता भएको खुलेपछि उनको खोजी गरिएको थियो । स्याङताङलाई महोत्तरीबाट पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय … Continue reading सिन्धुलीमा बैंक लुटपाट: घरबेटी नै मुख्य योजनाकार, गाडी रिजर्भ गरेर बोलाएका थिए लुटेरा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed