बैंकरलाई तनाव: कसैले कुट्छन्, कसैले लुट्छन् !

काठमाडौं । पछिल्लो समयम बैंक तथा बैंकरहरूमाथिको आक्रमण बढ्दै गएको छ ।कर्जाको नियमित सावा र व्याज तिर्न आग्रह गर्दै पुग्ने बैंकका कर्मचारीहरूमाथि देशका विभिन्न स्थानमा कुटपिटका घटनाहरू पछिल्लो समय बढिरहेका छन् भने मंगलबार राति त नेपाल एसबीआई बैंकको शाखा नै लुटपाटसम्मको घटना भएको छ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा मंगलबार … Continue reading बैंकरलाई तनाव: कसैले कुट्छन्, कसैले लुट्छन् !