बनेपाबाट बैंक लुट्न गाडी रिजर्भ गरेर गएका थिए लुटेरा: १ करोड ८० लाख फेला, ४ जना पक्राउ (भिडियो)
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् । उनीहरूलाई घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । मंगलबार राति करिब ८:४० बजे पाँच/छ जनाको समूहले बैंक लुटपाट गरेका थिए । लुटेराहरूले … Continue reading बनेपाबाट बैंक लुट्न गाडी रिजर्भ गरेर गएका थिए लुटेरा: १ करोड ८० लाख फेला, ४ जना पक्राउ (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed