पेट्रोलमा इथानोल मिसाउने नीति २२ वर्षपछि स्वीकृत, ८ अर्ब बचत हुने

काठमाडौं । सरकारले पेट्रोलमा इथानोल समिश्रण गर्ने बाटो खुलाएको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृत गरेपछि इथानोल समिश्रण गर्ने बैज्ञानिक रुपमा बाटो खुला भएको हो । मन्त्रिपरिषद्बाट स्वीकृत भएको योद आदेशको आधारमा नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिश्रण गर्ने प्रक्रिया अघि बढाउनेछ । निगमले … Continue reading पेट्रोलमा इथानोल मिसाउने नीति २२ वर्षपछि स्वीकृत, ८ अर्ब बचत हुने